image
image

समाचार

May 3, 2021

अमेरिका प्रवेश गर्न पाउने आप्रबासी शरणार्थी सङ्ख्यामा चार गुणा वृद्धि

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले वार्षिक रूपमा अमेरिका प्रवेश गर्न दिने आप्रवासीको संख्यालाई १५ हजारबाट बढाएर ६२ हजार...

May 3, 2021

भोलि र पर्सी सांसदहरुको कोरोना परीक्षण गरिने

काठमाडौँ । संघीय संसद सचिवालयले बुधबार र बिहीबार संघीय संसद अन्तर्गत रहेका राष्ट्रिय सभा र प्रतिनिधि सभाका अध्यक्ष, सभामुखसहित सम्पूर्ण...

May 3, 2021

ओलीले विश्वासको मत लिने निर्णयसँगै माधव समूहका सांसदको राजीनामा दिने तयारी

काठमाडौँ । २७ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेसँगै एमालेको माधव नेपाल पक्षका सांसद सामूहिक राजीनामा...

May 3, 2021

सल्यान अस्पतालमा अक्सिजन र एन्टिजेन किटको अभाव

सल्यान । सल्यान अस्पतालमा अक्सिजन अभाव भएको छ । कोरोना सङ्क्रमितको उपचार भइरहेको अस्पतालमा अक्सिजन अभाव भएपछि जटिल खालका कोरोना...

May 3, 2021

ग्राण्डी अस्पतालमा ‘टेलिपरामर्श सेवा’ शुरु

काठमाडौँ, २१ वैशाख: ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले ‘टेलिपरामर्श सेवा’ शुरु गरेको छ । ग्राण्डीले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोभिड–१९ को...

May 3, 2021

सङ्क्रमणदर बढेसँगै काभ्रेमा आइसोलेशन सङ्ख्या बढाइँदै

काभ्रेपलाञ्चोक, २१ वैशाख। जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दो रहेकाले कन्ट्याक्ट ट्रेसिङलाई प्राथमिकतामा दिदै जिल्लाको चार स्थानीय तहले अक्सिजनसहितको आइसोलेशन सञ्चालनमा ल्याएका...

May 3, 2021

चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने

काठमाडौँ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गए रातिदेखि मुलुकको आन्तरिक उडान स्थगन गरेको भएपनि यस अवधिमा चार्टर्ड तथा उद्धार...

May 3, 2021

 उपत्यकाको नाकाबाट दैनिक २ हजार बढी सवारी आवत जावत, ७ सय ३९ सवारी प्रहरी नियन्त्रणमा

काठमाडौँ । बिहीवारदेखि जारी काठमाडौं उपत्यकाभित्रको निषेधाज्ञा थप कडाइ भएको छ अत्यावश्यक काम बाहेक र पासबिना सडकमा निस्किएका सवारी साधनलाई...

May 3, 2021

यी प्रदेशमा यति छन् अक्सिजन प्लान्ट

यी प्रदेशमा यति छन् अक्सिजन प्लान्ट काठमाडौँ । नेपालका सात प्रदेशमध्ये पाँच वटा प्रदेशमा मात्रै निजी क्षेत्रबाट सञ्चालित अक्सिजन उत्पादन गर्ने...

May 3, 2021

चट्याङ लागेर दुई जनाको मृत्यु

काठमाडौँ । बैतडीको पञ्चेश्वर गा.पा.का.–६ रोडीदेवल बस्ने ४५ वर्षीय गोबिन्द सिंह भण्डारीको चट्याङ लागेर सोमबार मृत्यु भएको छ। घर नजिकै...

May 3, 2021

अस्ट्रेलियाको राजदूत बनेका दाहाललाई सरकारद्वारा फिर्ता बोलाईयो

काठमाडौं २१ वैशाख । सरकारले अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्...

May 3, 2021

सबै उडान बन्द हुँदा, दिल्ली–काठमाडौं उडान किन यथावत ?    

काठमाडौँ । बढ्दो कोरोना महामारीका बाबजुद सरकारले नेपाल–भारत उडान भने यथावत राखेको छ। कोरोना संक्रमण नियन्त्रणका लागि आन्तरिक र अन्य...

May 3, 2021

यूएईबाट फर्केका ५ जना नेपाली डेढ किलो सुनसहित पक्राउ 

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १३ सय ९१ ग्राम सुनसहित पक्राउ परेका ५ जना नेपाली एक महिनाअघि भिजिट भिसामा यूएई...

May 3, 2021

ओमन सरकारले श्रम बजारमा गर्‍यो कडाइ

काठमाडौँ । ओमन सरकारले रोजगार प्रदायक संस्थान तथा कम्पनीहरुमा निरीक्षण गर्ने कामलाई कडाइ गरेको छ। आफ्नो निरीक्षण कार्यलाई कडाइ गरेसँगै श्रम...

May 3, 2021

माइक्रो सफ्टका मालिक बिल गेट्सको सम्बन्ध बिच्छेद

काठमाडौं । माइक्रो सफ्टका मालिक बिल गेट्स र उनकी श्रीमति मेलिन्दाले सम्बन्ध बिच्छेद गर्ने भएका छन् । मेलिन्दाले २७ वर्ष...

May 3, 2021

यूएन प्रोग्रामले ५० करोड भ्याक्सिन किन्न गर्‍यो सम्झौता 

काठमाडौँ। संयुक्त राष्ट्र संघले कोरोनाविरुद्धको ५० करोड डोज भ्याक्सिन किन्ने सम्झौता गरेको छ। यूएन कार्यक्रमअन्तर्गत विभिन्न कम्पनीसँग खरिद गरिने उक्त...

May 3, 2021

बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेँडा

चितवन । चितवनमा गोलभेँडाले बजार नपाउँदा बारीमै कुहिने अवस्था आएको छ । गोलभेँडा विक्री हुनै नसकेपछि किसानहरू मारमा परेका छन्...

May 3, 2021

हिँउदे खडेरीका कारण गहुँ उत्पादनमा कमी

काठमाडौँ,लामो समयदेखिको खडेरीका कारण बझाङका विभिन्न ठाउँमा लगाइएको हिँउदे बालीको उत्पादनमा कमी आएको छ । सेती, कालङ्गा, बहुलीगाड, सुनिगाडलगायतका नदी...

May 3, 2021

आर्थिक अभावले नाबालिकाको संसार अन्धकार, हुन सकेन उपचार !

बझाङ - जयपृथ्वी नगरपालिका वडा नम्बर ६ नौराकी ६ वर्षीया शिवानी सिंह र उनका आठ वर्षीय दाजु वैशाख १७ गते...