image
image

समाचार

आफूविरुद्ध भ्रामक, नियोजित तथा कपोल्कल्पित प्रहार गरियो : जगदिश खरेल
May 7, 2026

आफूविरुद्ध भ्रामक, नियोजित तथा कपोल्कल्पित प्रहार गरियो : जगदिश खरेल

काठमाडौँ । आफूविरुद्ध नियोजित प्रचार गरिएको भन्दै पूर्वसञ्चारमन्त्री समेत रहेका रास्वपा सांसद जगदिश खरेलले आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत...

पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीहरूले गैरकानुनी रूपमा उपचार खर्च लिएको भन्दै रिट दर्ता
May 7, 2026

पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीहरूले गैरकानुनी रूपमा उपचार खर्च लिएको भन्दै रिट दर्ता

काठमाडौँ । पूर्वराष्ट्रपति डा‍. रामवरण यादव लगायत पूर्वविशिष्टहरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट गैरकानुनी रूपमा उपचार खर्च लिएको भन्दै सर्वोच्च अदालतमा...

सुनचाँदीको मूल्य आज पनि बढ्यो, कति पुग्यो तोलाको ?
May 7, 2026

सुनचाँदीको मूल्य आज पनि बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा रु एक हजार ८०० र...

संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे टुंगो लगाउने
May 7, 2026

संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे टुंगो लगाउने

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज (बिहीबार) बस्ने भएको छ । प्रधानमन्त्री बालेन शाहले बैठक आज अपराह्न ५ बजे सिंहदरबारस्थित...

डाइभर्सन मर्मतपछि बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन
May 7, 2026

डाइभर्सन मर्मतपछि बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन

काठमाडौं । वर्षाका कारण बगाएको डाइभर्सन मर्मतपछि बिपी राजमार्गमा हाललाई सवारी आवागमन सुचारु गरिएको छ ।जिल्ला प्रहरी कार्यालय काभ्रेले सूचना...

अमेरिकाले पठायो १४ बुँदे प्रस्ताव, समीक्षा गर्दै इरान
May 7, 2026

अमेरिकाले पठायो १४ बुँदे प्रस्ताव, समीक्षा गर्दै इरान

काठमाडौं । अमेरिकाले युद्ध अन्त्यका लागि इरानलाई १४ बुँदे प्रस्ताव पठाएको छ।वासिङ्टनले केही दिनअघि मात्रै इरानलाई युद्ध अन्त्य र आणविक...

सेवा प्रवाह सुधार्न मातहत निकायलाई शिक्षामन्त्रीको निर्देशन
May 7, 2026

सेवा प्रवाह सुधार्न मातहत निकायलाई शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जनतालाई आशातीत तुल्याउने गरी सेवा प्रवाह चुस्त, प्रभावकारी र नागरिकमैत्री बनाउन...

स्वास्थ्य मन्त्री र विश्व बैंकका निर्देशक सिस्लेनबिच भेट
May 7, 2026

स्वास्थ्य मन्त्री र विश्व बैंकका निर्देशक सिस्लेनबिच भेट

काठमाडौं । स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता र विश्व बैङ्कका निर्देशक डेभिड सिस्लेनबिच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ...

१५ दिनदेखि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै मातहतमा, कहाँ पुग्यो गुरुङको छानबिन ?
May 7, 2026

१५ दिनदेखि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै मातहतमा, कहाँ पुग्यो गुरुङको छानबिन ?

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह आफैँले राखेका छन् । गुरुङले...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट
May 6, 2026

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६४ अङ्कले...

प्रधानमन्त्री बालेनले बोलाए संवैधानिक परिषद बैठक
May 6, 2026

प्रधानमन्त्री बालेनले बोलाए संवैधानिक परिषद बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद बैठक आह्वान गरेका छन्।प्रधानमन्त्रीको सचिवालयका अनुसार वैशाख २४ गते साँझ ५ बजे बस्ने...

प्रधानमन्त्री कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारीको यथार्थ विवरण
May 6, 2026

प्रधानमन्त्री कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारीको यथार्थ विवरण

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको...

आज सुनको मूल्य वृद्धि, कति पुग्यो तोलाको ?
May 6, 2026

आज सुनको मूल्य वृद्धि, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ दरभाउ अनुसार आज...

कम्बोडिया-दूतावासको-अपिलः-भिजिट-भिसामा-रोजगारीका-लागि-नजानू,-अलपत्र-६३-नेपालीका-लागि-ट्राभल-डकुमेन्ट-तयार
May 6, 2026

कम्बोडिया-दूतावासको-अपिलः-भिजिट-भिसामा-रोजगारीका-लागि-नजानू,-अलपत्र-६३-नेपालीका-लागि-ट्राभल-डकुमेन्ट-तयार

काठमाडौं । थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा रहेका र स्वदेश फर्कन चाहने ६३ जना नेपालीका लागि एकतर्फी यात्रा अनुमति पत्र तयार...

इञ्जिनियरिङमा स्नातकोत्तर गरेकालाई पनि बीमा प्राधिकरणको नेतृत्वमा बाटो खुल्यो
May 6, 2026

इञ्जिनियरिङमा स्नातकोत्तर गरेकालाई पनि बीमा प्राधिकरणको नेतृत्वमा बाटो खुल्यो

काठमाडौं । नेपाल बिमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष वा सदस्य बन्न अब इञ्जिनियरिङ विषयमा स्नातकोत्तर उत्तीर्ण व्यक्तिहरू पनि योग्य हुने...

सेन्टर सञ्चालन भएको पहिलो दिन ३६ जनाको उद्धारः २८ जना सेन्टरमा
May 6, 2026

सेन्टर सञ्चालन भएको पहिलो दिन ३६ जनाको उद्धारः २८ जना सेन्टरमा

काठमाडौं । काठमाडौंको पशुपति क्षेत्रबाट उद्धार गरिएका सडक सहयोगापेक्षीहरुको वास्तविकता पहिचान गर्न होर्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । काठमाडौं महानगरपालिका,...

गृहपृष्ठ  बीपी राजमार्गः जानकारी लिएर मात्र यात्रा गर्न आग्रह
May 6, 2026

गृहपृष्ठ  बीपी राजमार्गः जानकारी लिएर मात्र यात्रा गर्न आग्रह

काठमाडौं । बेमौसमी वर्षाका कारण प्रायः दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि बिपी राजमार्गमा अवस्था बुझेर मात्रै यात्रा गर्न सुरक्षा निकायले...

टक्सार पिखुवा हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
May 6, 2026

टक्सार पिखुवा हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको छ । कम्पनीले २५ लाख...

बीपी राजमार्गको खुर्कोट–भकुन्डेबेंसी सडकः  साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
May 5, 2026

बीपी राजमार्गको खुर्कोट–भकुन्डेबेंसी सडकः  साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक

काठमाडौं । काभ्रे जिल्ला प्रशासन कार्यालयले बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोकेको छ।मंगलबार...

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
May 5, 2026

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारले अध्यादेश जारी गर्न पुनस् राष्ट्रपतिसमक्ष सिफारिस...