आज विदेशी मुद्रा कतिमा साट्न पाइन्छ ?
काठमाडौँ, ८, असोज । नेपाल राष्ट्र बैंकले जनाए अनुसार आज (शुक्रबार) नेपाली बजारमा अमेरिकी डलर एकको खरिद दर ११७.५४ रुपैयाँ र विक्री दर ११८.१४ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३७.७५ रुपैयाँ र विक्री दर १३८.४५ रुपैयाँ रहेको छ । यस्तै युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६०.७४ रुपैयाँ र विक्री दर १६१.५६ रुपैयाँ रहेको छ ।
यस्तै आज स्वीच फ्रान्स एकको खरिद दर १२७.१५ रुपैयाँ र विक्री दर १२७.८० रुपैयाँ रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८५.५० रुपैयाँ र विक्री दर ८५.९४ रुपैयाँ रहेको छ । यस्तै जापनिज यन १० को खरिद दर १०.७० रुपैयाँ र विक्री दर १०.७६ रुपैयाँ रहेको छ ।
यस्तै चिनियाँ युवान एकको खरिद दर १८.२० रुपैयाँ र विक्री दर १८.३० रुपैयाँ रहेको छ भने साउँदी अरवीयन रियल एकको खरिद दर ३१.३४ रुपैयाँ र विक्री दर ३१.५० रुपैयाँ रहेको छ । यस्तै कतारी रियल एकको खरिद दर ३२.२१ रुपैयाँ र विक्री दर ३२.३७ रुपैयाँ रहेको छ ।
यस्तै आज मलेसियन रिंगट एकको खरिद दर २८.११ रुपैयाँ र विक्री दर २८.२५ रुपैयाँ रहेको छ भने कुवेत दीनार एकको खरिद दर ३९०.५० रुपैयाँ र विक्री दर ३९२.४९ रुपैयाँ रहेको छ । यस्तै बहराइन दीनार एकको खरिद दर ३११.७७ रुपैयाँ र विक्री दर ३१३.३६ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।