image
image

कामना बैंकले घोषणा गर्यो लाभांश

काठमाडौँ  ८ असोज ।  कामना सेवा विकास बैंकले लाभांश दिने घोषणा गरेको छ  ।बैंकले १९ दशमलव ४७ प्रतिशत बोनश लाभांश दिने घोषणा गरेको  हो । बैंकले ०७७/७८ को मुनाफाबाट चुक्तापुँजीको १८.५० प्रतिशत बोनस शेयर र ०.९७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।


बैंकको चुक्तापुँजी हाल २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने प्रस्तावित बोनस शेयर वितरण पछि बैंकको चुक्तापुँजी ३ अर्ब १४ करोड रुपैयाँ पुग्ने जनाएको छ ।


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।