image
image

शनिबार पनि आरटीजीएस प्रणाली सुचारू रहने

काठमाडौँ  ८ असोज ।नेपाल राष्ट्र बैंकले भाेलि (असाेज ९ गते, शनिबार) पनि रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली सुचारू रहने जानकारी दिएकाे छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै  "विकास ॠणपत्र २०८० ''क" काे व्याज भुक्तानी प्रयाेजनका लागि आरटीजीएस प्रणाली सुचारू रहने जानकारी दिएकाे हाे ।

भाेलि बिहान १० बजेदेखि १२ बजेसम्म आरटीजीएस प्रणाली खुल्ला रहनेछ ।

614d8e27698f7.jpg
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।