image
image

दुई महिनामा भित्रिए ४३ लाख स्कुटर र बाइक

काठमाडौँ, ८, असोज । चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो दुई महिना (साउन–भदौ) मा ४३ लाख ७ हजार एकसय ५७ स्कुटर तथा बाइक भित्रिएका छन् ।

चालु आर्थिक वर्षको साउन र भदौ महिनामा ६४ करोड ८५ लाख ४१ हजार रुपैयाँ बराबरबा इलेक्ट्रिक तथा प्रेट्रोलबाट चल्ने स्कुटर तथा बाइक भित्रिएको भन्सार विभागको तथ्याँकले देखाएको छ । 

नेपालमा ब्राजिल, चीन, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, फिलिपिन्स, भियतनाम लगायत मुलुकबाट दुई पांग्रे सवारी आयात हुने गरेको छ। त्यस्तै संयुक्त अरब इमेरेट्स (युएई), थाइल्याण्ड, स्पेन लगायत मुलुकबाट पनि दुई पांग्रे सवारी आयात गरिन्छ। 

दसैंको अवधिमा दुई पांग्रे सवारीको माग बढ्ने हुँदा आयात पनि बढ्ने गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।