image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर 

काठमाडौँ, ९, असोज । आज (शनिबार) नेपाली बजारमा अमेरिकी डलर एकको खरिद दर ११७.६२ रुपैयाँ र विक्री दर ११८.२२ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यस्तै आज युरोपियन युरो एकको खरिद दर १३८.०२ रुपैयाँ र विक्री दर १३८.७२ रुपैयाँ रहेको छ भने युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६१.१५ रुपैयाँ र विक्री दर १६१.९७ रुपैयाँ रहको छ । यस्तै अष्ट्रेलियन डलर एकको खरिद दर ८५.४५ रुपैयाँ र विक्री दर ८५.८८ रहेको छ । 

क्यानडीयन डलर एकको खरिद दर ९२.६९ रुपैयाँ र विक्री दर ९३.१६ रुपैयाँ रहको छ भने सिङगापुरे डलर एकको खरिद दर ८७.०४ रुपैयाँ र विक्री दर ८७.४८ रुपैयाँ रहेको छ । यस्तै जापनिज यन १० को खरिद दर १०.६५ रुपैयाँ र विक्री दर १०.७१ रुपैयाँ रहको छ । 

यस्तै आज चिनियाँ युवान एकको खरिद दर १८.२० रुपैयाँ र विक्री दर १८.२९ रुपैयाँ रहको छ भने साउदी अरबीयन रियल एकको खरिद दर ३१.३६ रुपैयाँ र विक्री दर ३१.५२ रुपैयाँ रहको छ । यस्तै कतारी रियल एकको खरिद दर ३२.०१ रुपैयाँ र विक्री दर ३२.१७ रुपैयाँ रहको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।