आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, हेर्नुहोस
काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैंया र बिक्रीदर ११६ रुपैंया ६० पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ १० पैसा र बिक्रीदर १४१ रुपैयाँ ८३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ४८ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ७८ पैसा र बिक्रीदर २८ रुपैयाँ ९३ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०२ पैसा रहेको छ ।
विस्तृतमा तलको तालिकामा हेर्नुहोस :