image
image

एभरेष्ट बैंकको  सिइओमा खालिङ नियुक्त

काठमाडौँ, १०, असोज । एभरेष्ट बैंक लिमिटेडले सुदेश खालिङलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकोे छ । विगत ३५ वर्षदेखि बैंकिङ क्षेत्रको अनुभवका साथ विभिन्न बैंकहरूमा सफलतापूर्वक जिम्मेवारी पूरा गर्दै आएका खालिङले असोज ८ देखि जिम्मेवारी वहन गरिसकेका छन् । 

बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहक रहेका र उनीहरूप्रतिको दायित्वबोध गर्दै खालिङलाई जिम्मेवारी प्रदान गरिएको बैंकले जनाएको छ । हाल बैंकले देशभरमा एक सय पाँच शाखा, एक सय ३७ एटिएम, ३१ राजस्व संकलन केन्द्र, विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेटका साथै एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।