सस्तियो सुनको मूल्य, ९० हजार तल झर्यो
काठमाडौँ ५ फागुन ।बुधबार सुनको मूल्यमा गिरावट आएको छ। आज तोलामा ११ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी व्यापार महासंघले जनाएको छ ।
हिजो तोलामा २०० सय रुपैयाँले बढेर ९० हजार ९ सयमा कारोबार भईरहेको छापवाला सूनको मूल्य आज ११ सय रुपैयाँले घटेर ८९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि १ हजार ५० रुपैयाँले घटेर ८९ हजर ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य :
हिजो २० रुपैयाँले बढेको चाँदीको मूल्य आज २० नै रुपैयाँले घटेको छ । आज चाँदी १३ सय ४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।