प्रधानमन्त्री देउवा भन्छन् सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ
काठमाडौँ, ११, असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताको समुचित संरक्षण, सम्बद्र्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दो पर्यटन गन्तव्यका रुपमा विश्वामु थप स्थापित गर्नु यस क्षेत्रमा लागेको सरोकारवाला सबैको साझा लक्ष्य भएको बताएका छन् ।
आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देशमा पर्यटकीय गन्तव्यको पहिचन, विकास र प्रबद्र्धनका मध्यमबाट आय तथा रोजगारी सुजना गरी लाभको वितरण स्थानयि समुदायसम्म पुर्याउन सके आर्थिक समृद्धि हासिल गर्न सकिने प्रधानमन्त्री देउवाले उल्ल्ेख गर्नुभएको छ ।
सो सन्देशमा प्रधानमन्त्री देउवाले नेपालको पर्यटन क्षेत्रको विकास र प्रबद्र्नमा निजी क्षेत्रको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै यस क्षेत्रको पुर्वाधार विकास र नयाँ गन्तव्यको पहिचानका लागि सरकार सहुलियत दिन, सहजीकरण र सहकार्य गर्न तयार रहेकाु बताएका छन् । अन्तराष्ट्रियस्तरमा द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय मञ्चमार्फत् पर्यटन प्रबद्र्धन र सहकार्यका प्रयास पनि हुँदै आएको प्रधानमन्त्रीले उल्लेख गरेको छन् ।
कोरोनाका कारण ग्रस्त रहको पर्यटन क्षेत्र, र व्यवायहर जोनिममा रहेको र कर्मचारी तथा कारमदारको आम्दानी गुमेको सन्दर्भमा सरकारले यस क्षेत्रलाई पुनरुत्थान गर्न शुल्क तथा कर छुट, कोराना विरुद्धको खोपमा प्रथमिकता दिनेलगायतका नीतिगत व्यवस्था गरेको पन प्रधानमनत्री देउवाले सो सन्देशमा बताएका छन् ।
आगामी दिनमा पर्यटन क्षेत्रलाई जोखिम बहन गर्न सक्ने क्षेत्रका रुपमा विकास गर्न व्यवसाय बीमा, कामदार कर्मचारीको सामाजिक सुरक्षा र पर्यटन जनेखिम कोष व्यवस्थापनलाई प्रभावकारी रुपमा अघि बढाइएको उनको भनाई छ ।