image
image

एक्सेल डेभलपमेण्ट बैंकको तीन हजार कित्ता संस्थापक शेयर लिलामीमा 

काठमाडौँ, ११, असोज । एक्सेल डेभलपमेण्ट बैंकको तीन हजार कित्ता संस्थापक शेयर असोज ११ गते आज (सोमवार) देखि लिलामीमा आएको छ । 

कम्पनीले शेयरधनी खगेन्द्र नाग ढुंगानाको नाममा रहेको उक्त शेयर विक्रीका लागि ३५ दिने सूचना सोमवार सार्वजनिक गरेको हो । 

यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात सहित तोकिएको मितिभित्र कम्पनीको केन्द्रिय कार्यालय विर्तामोड झापामा निवेदन दिनु पर्नेछ । 

विद्यमान संस्थापकहरुबाट तोकिएको अवधिभित्र आवेदन नपरेमा वा बाँकी रहन गएमा उक्त शेयर अन्य व्यक्तिलाई विक्री गरिने समेत कम्पनीले जानकारी दिएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।