image
image

बुद्ध एयर त्रिवि विमान स्थलमा आकस्मिक अवतरण

काठमाडौँ, ११, असोज। काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध यएरको विमान त्रिभुवन विमान स्थलमा आकस्मीक अवतरण गरेको छ । 

विहान ७ बजे काठमाडौं त्रिवि विमान स्थलबाट पोखराका लागि उडेको विमान १५ मिनेट उडेपछि प्राविधिक समस्याभन्दै काठमाडौं नै फर्कीएको बुद्ध एअरका प्रवक्ता रुपेश जोशीले बताए । उनले भने, काठमाडौंबाट पोखराका लागि उडेको विमान १५ मिनेट उडेपछि पुन काठमाडौं नै फर्किएको हो तर, आकस्मीक अवतरण चाहि होइन । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।