आज कुन विदेशी मुद्रा साट्दा कति तिर्नुपर्छ ?
काठमाडौँ, ११, असोज । आज नेपाल राष्ट्र बैङ्कले एक अमेरिकी डलरको बिक्री दर ११८.२२ रुपैयाँ र खरिद दर ११७.६२ रुपैयाँ तोकेको छ । बैङ्कले आजको विदेशी मुद्राको विनिमय दर तोक्दै एक यूरोको बिक्री १३८.५१ र खरिद दर १३७.८० रुपैयाँ कायम भएको बताएको छ ।
यसैगरी, पाउण्डको बिक्री दर १६१.७३ रुपैयाँ र खरिद १६०.९१ तथा अस्ट्रेलियन डलरको बिक्री ८५.८२ र खरिद ८५.३८ रुपैयाँ कायम भएको केन्द्रीय बैङ्कले जानकारी दिएको छ । यस्तै, सिंगापुर डलरको बिक्री मूल्य ८७.३४ र खरिद मूल्य ८६.९० तथा १० जापानी येनको बिक्री १०.६८ र खरिद दर १०.६२ रुपैयाँ कायम भएको केन्द्रीय बैङ्कले जनाएको छ ।
यस्तै, चिनियाँ युवानको बिक्री दर १८.२८ र खरिद दर १८.१९ रुपैयाँ, साउदी रियालको बिक्री ३१.५२ र खरिद ३१.५२ तथा कतारी रियालको बिक्री ३२.४६ र खरिद दर ३२.३० रुपैयाँ कायम छ । संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री दर ३२.१८ रुपैयाँ र खरिद ३२।०२ तथा मलेसियन रिंगेटको बिक्री २८.२२ र खरिद २८.०८ रुपैयाँ तोकिएको छ ।