image
image

मंगलबार पनि सेयर बजारमा गिरावट

काठमाडौँ, १२, असोज । मंगलबार पनि सेयर बजारम गिरावटको क्रम सुरु भएको छ । बजार खुलेदेखि नै घट्न थालेको नेप्से ११:२५ बजेसम्म करिब ४३ अंकले घटिसकेको छ । त्यसपश्चात पनि घट्ने क्रम जारी छ ।

आइतबार र सोमबार नेप्से उच्च अंकले घटेका थियो । जसअनुसार आइतबार करिब ६१ अंक र सोमबार ७३ अंकले बजार घटेको थियो । सेयर बजारले मंगलबार पनि सोही प्रवृत्ति पछ्याएको हो ।

बजार खुलेको २५ मिनेटसम्म ४८ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।