image
image

हिमालयन पावर पार्टनरको शेयरमुल्यमा नकरात्मक सर्किट

काठमाडौँ, १२, असोज । साताको तेस्रो कारोबारको दिन(मंगलबार) नेप्सेमा हिमालयन पावर पार्टनर लिमिटेडको शेयरमुल्यमा नकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमुल्य १० प्रतिशतले घटेको हो । कम्पनीको शेयरमुल्य ४८.६० रुपैंयाले घटेर प्रतिकित्ताको मुल्य रु.४३७.६० पुगेको छ । 


यस्तै, कारोबार खुलेको करिब १ घण्टामा मार्केट डेपमा कम्पनीको १० कित्ता मात्र खरिदमाग भएको छ भने ७ हजार ४७३ कित्ता बिक्री माग भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।