image
image

सामान्य अंकले बढ्यो नेप्से, ८ अर्ब भन्दा बढीको कारोबार 

काठमाडौं । सेयर बजारमा साताको चौथो दिन आज बुधबार नेप्से सामान्य अंकले बढेको छ । मंगलबार नेप्से १५.५० अंकले बढेर दुई हजार ६ सय एक दशमलब ११ विन्दुमा पुगेको थियो । 

नेप्सेका अनुसार आज ९.९४ अंकले नेप्से बढेर दुई हजार छ सय ११ दशमलब ४५ विन्दुमा पुगेको छ भने ८ अर्ब ३ करोड ५५ लाख बरोबरको कारोबार भएको छ । 

त्यस्तै, आज कारोबार भएका १२ समूहमध्ये ५ समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् । आज कारोबार भएका ४ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । यी कम्पनीको शेयरमूल्य झण्डै १० प्रतिशतले बढेको छ ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।