राष्ट्र ऋण व्यवस्थापन विभागको नाम परिवर्तन
काठमाडौँ १२ असोज । नेपाल राष्ट्र बैंकको संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागले राष्ट्र ऋण व्यवस्थापन विभागको नाम परिवर्तन गरेको छ । परिवर्तन पछिको उक्त विभागको नयाँ नाम मौद्रिक व्यवस्थापन विभाग कायम गरिएको हो ।











