यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, १३, असोज । आज नेपाल राष्ट्र बैंले जनाए अनुसार नेपाली बजारमा एक अमेरिकी डलरको खरिद दर ११८.१७ रुपैयाँ र विक्री दर ११८.७७ रुपैयाँ रहेको छ रहेको छ ।
यस्तै आज युरोपियन डलर एकको खरिद दर १३८.०२ रुपैयाँ र विक्री दर १३८.७२ रुपैयाँ रहेको छ भने युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६०.९० रुपैयाँ र विक्री दर १६१.७२ रुपैयाँ रहेको छ । यस्तै स्वीच फ्राङ्क एकको खरिद दर १२७.२७ रुपैयाँ र विक्री दर १२७.९२ रुपैयाँ रहेको छ ।
यस्तै अस्ट्रेलियन डलर एकको खरिद दर ८५.६३ रुपैयाँ र विक्री दर ८६.०७ रुपैयाँ रहेको छ भने क्यानडियन डलर एकको खरिद दर ९३.४४ रुपैयाँ र विक्री दर ९३.९१ रुपैयाँ रहेको छ । यस्तै सिङगापुरे डलर एकको खरिद दर ८७.०९ रुपैयाँ र विक्री दर ८७.५३ रुपैयाँ रहेको छ ।
यस्तै आज जापनिज यन १० को खरिद दर १०.६१ रुपैयाँ र विक्री दर १०.६६ रुपैयाँ रहेको छ भने चिनियाँ युवान एकको खरिद दर १८.२९ रुपैयाँ र विक्री दर १८.३८ रुपैयाँ रहेको छ । यस्तै साउदी अरवियन रियल एकको खरिद दर ३१.५० रुपैयाँ र विक्री दर ३१.६६ रुपैयाँ रहेको छ ।
यस्तै आज कतारी रियल एकको खरिद दर ३२.४५ रुपैयाँ र विक्री दर ३२.६१ रुपैयाँ रहेको छ भने युएइ दीराम एकको खरिद दर ३२.१७ रुपैयाँ र विक्री दर ३२.३३ रुपैयाँ रहेको छ । यस्तै आज कुवेती दिनार एकको खरिद दर ३९२.०८ रुपैयाँ र विक्री दर ३९४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।