आज कतिमा साट्न पाइन्छ विदेशी मुद्रा ?
काठमाडौँ, १४, असोज । आज (बुधबार) नेपाल राष्ट्र बैंकले जनाए अनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिद दर ११८.३४ रुपैयाँ र विक्री ११८.९४ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३७.९५ रुपैयाँ र विक्री दर १३८.६५ रुपैयाँ रहेको छ ।
यस्तै युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १५९.७९ रुपैयाँ र विक्री दर १६०.६० रुपैयाँ रहेको छ भने स्वीच फ्राङ्क एकको खरिद दर १२७.४४ रुपैयाँ र विक्री दर १२८.०९ रुपैयाँ रहेको छ । यस्ते अस्ट्रेलियन डलर एकको खरिद दर ८७.७० रुपैयाँ र विक्री दर ८६.१४ रुपैयाँ रहेको छ ।
यस्तै आज क्यानडीयन डलर एकको खरिद दर ९३.३३ रुपैयाँ र विक्री दर ९३.८० रुपैयाँ रहेको छ भने जापनिज यन १० को खरिद दर १०.६३ रुपैयाँ र विक्री दर १०.६८ रुपैयाँ रहेको छ । यस्तै चिनियाँ युवान एकको खरिद दर १८.३० रुपैयाँ र विक्री दर १८.४० रुपैयाँ रहेको छ ।
यस्तै आज साउँदी अरवीयन रियल एकको खरिद दर ३१.५५ रुपैयाँ र विक्री दर ३१.७१ रुपैयाँ रहेको छ भने कतारी रियल एकको खरिद ३२.५० रुपैयाँ र विक्री दर ३२.६६ रुपैयाँ रहेको छ । यस्तै आज युएई दीराम एकको खरिद दर ३२.२२ रुपैयाँ र विक्री दर ३२.३८ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।