image
image

कारोबार खुलेको ५ मिनेटमै दुई कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट

काठमाडौँ, १४, असोज । कारोबारको अन्तिम दिन (बिहीबार) नेप्सेमा कारोबार खुलेको ५ मिनेटमै दुई कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

आज नेपाल फाइनान्स र मनकामना स्मार्ट लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको हो । दुवै कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको छ ।


नेपाल फाइनान्सको शेयरमुल्य रु.४८ ले बढेर प्रतिकित्ताको मुल्य रु.५२८ र मनकामना स्मार्ट लघुवित्तको शेयरमुल्य रु.१९२.७० बढेर प्रतिकित्ताको मुल्य रु.२ हजार ११९.७० पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।