image
image

आज ३ कम्पनीको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ  १५ असोज । एनआईसी एशिया बैंकले लिलामीमा ल्याएको ३ कम्पनीको संस्थापक शेयरमा आवेदन दिन आज अन्तिम दिन हो । बैंकले असोज ६ गतेदेखि नागरिक लगानीकोष, आरएमडिसी लघुवित्त र मेरो माइक्रोफाइनान्स लघुवित्तको शेयर लिलामीमा ल्याएको हो ।


नागरिक लगानीकोषको प्रतिकित्ता ११ सय ९७ रुपैयाँ निर्धारण गरेर ३ लाख ८१ हजार कित्ता, आरएमडिसीको प्रतिकित्ता ५ सय ३९ मुल्य निर्धारण गरेर ३ लाख कित्ता र मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता ४ सय ९७ रुपैयाँ मुल्य तोकेर ८४ हजार ८ सय कित्ता शेयर खरिद गर्न बोलपत्र पेश गर्ने आज अन्तिम दिन हो ।

नागरिक लगानीकोष र मेरो माइक्रोफाइनान्सको लघुवित्तको शेयर खरिदको लागि न्युनतम १०० कित्ता र आरएमडिसीको शेयर खरिदको लागि न्युनतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था छ ।

 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।