आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, १६, असोज । आज नेपाल राष्ट्र बैंकले जनाए अनुसार अमेरिकी डलर एकको खरिद दर ११८.२९ रुपैयाँ र विक्री दर ११८.८९ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३७.१७ रुपैयाँ र विक्री दर १३७.८७ रुपैयाँ रहेको छ । यस्तै युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६०.१५ रुपैयाँ र विक्री दर १६०.९६ रुपैयाँ रहेको छ ।
यस्तै आज स्वीच फ्राङ्क एकको खरिद दर १२७.०३ रुपैयाँ र विक्री दर १२७.६७ रुपैयाँ रहेको छ भन अस्ट्रलियन डलर एकको खरिद दर ८५.८० रुपैयाँ र विक्री दर ८६.२४ रुपैयाँ रहेको छ । यस्तै क्यानडियन डलर एकको खरिद दर ९३.३५ रुपैयाँ र विक्री दर ९३.८२ रुपैयाँ रहेको छ ।
यस्तै आज जापनिज यन १० को खरिद दर १०.६४ रुपैयाँ र विक्री दर १०.६९ रुपैयाँ रहेको छ भने चिनियाँ युवान एकको खरिद दर १८.३५ रुपैयाँ र विक्री दर १८.४४ रुपैयाँ रहेको छ । यस्तै साउँदी अरवियन रियल एकको खरिद दर ३१.५४ रुपैयाँ र विक्री दर ३१.७० रुपैयाँ रहेको छ ।
यस्तै कतारी रियल एकको खरिद दर ३२.४९ रुपैयाँ र विक्री दर ३२.६५ रुपैयाँ रहेको छ भने युएई दीराम एकको खरिद दर ३२.२० रुपैयाँ र विक्री दर ३२.३७ रुपैयाँ रहेको छ । यस्तै मलेसियन रिङगिट एकको खरिद दर २८.३० रुपैयाँ र विक्री दर ३२.३७ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।