यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैंया ०९ पैसा र बिक्रीदर ११६ रुपैंया ६९ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ०५ पैसा र बिक्रीदर १४० रुपैयाँ ७७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६१ रुपैयाँ ८४ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ७४ पैसा र बिक्रीदर २८ रुपैयाँ ८१ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०४ पैसा रहेको छ ।
त्यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैंया ९५ पैसा र बिक्रीदर ३१ रुपैंया ११ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस :