image
image

आज कतिमा साट्न पाइन्छ विदेशी मुद्रा 

काठमाडौँ, १७, असोज । नेपाल राष्ट्र बैंकले जनाए अनुसार आज (आइतबार) नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिद दर ११८.२९ रुपैयाँ र विक्री दर ११८.८९ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३७.१७ रुपैयाँ र विक्री दर १३७.८७ रुपैयाँ रहेको छ । यस्तै युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६०.१५ रुपैयाँ र विक्री दर १६०.९६ रुपैयाँ रहेको छ । 

यस्तै आज स्वीस् फ्रङ्क एकको खरिद दर १२७.०३ रुपैयाँ र विक्री दर १२७.६७ रुपैयाँ रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद ८५.६० रुपैयाँ र विक्री दर ८६.२४ रुपैयाँ रहेको छ । यस्तै आज क्यानडियन डलर एकको खरिद दर ९३.३५ रुपैयाँ र विक्री दर ९३.८२ रुपैयाँ रहेको छ । आज सिंगापुरे डलर एकको खरिद दर ८७.२१ रुपैयाँ र विक्री दर ८७.६५ रुपैयाँ रहेको छ । 

आज जापनिज यन १० को खरिद दर १०.६४ रुपैयाँ र विक्री दर १०.६९ रुपैयाँ रहेको छ भने चिनियाँ युवान एकको खरिद दर १८.३५ रुपैयाँ र विक्री दर १८.४४ रुपैयाँ रहेको छ । यस्तै साउँदी अरवियन रियल एकको खरिद दर ३१.५४ रुपैयाँ र विक्री दर ३१.७० रपैयाँ रहेको छ । 

आज कतारी रियल एकको खरिद दर ३२.४९ रुपैयाँ र विक्री दर ३२.६५ रुपैयाँ रहेको छ भने युएई दीराम एकको खरिद दर ३२.२० रुपैयाँ र विक्री दर ३२.३७ रुपैयाँ रहेको छ । यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८.३० रुपैयाँ र विक्री दर २८.४५ रुपैयाँ रहेको छ । 

यस्तै आज हङकोङ डलर एकको खरिद दर १५.१९ रुपैयाँ र विक्री दर १५.२७ रुपैयाँ रहेको छ भने कुवेती दीनार एकको खरिद दर ३९२.३४ रुपैयाँ र विक्री दर ३९४.३३ रुपैयाँ रहेको छ । यस्तै बहराइन दिनार एकको खरिद दर ३१३.७७ रुपैयाँ र विक्री दर ३१५.३६ रुपैयाँ रहेको नेपाल रायट्र बैंकले जनाएको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।