image
image

उपदान तथा पेन्सन कोषको पैसा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौँ  १७ असोज । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको पैसा लगानी गर्ने भएको छ । बैंकले आज एक सूचन जारी गर्दै २०७८ कार्तिक २ गतेदेखि आगामी वर्ष २०७९ कार्तिक २ गतेसम्म कुल ३६६ दिनका लागि ५६ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने जनाएको छ । 

सूचना अनुसार इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकहरुलाई तोकिएको शर्तहरु पूरा गरी प्रस्तावित ब्याजदरसहित आगामी असोज १९ गते बेलुका ५ बजे भित्र दरखास्त हालिसक्नु पर्ने छ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।