image
image

करिब १० अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?  

काठमाडौँ, १८, असोज । साताको दोस्रो कारोबारको दिन ९सोमबार० नेपाल स्टक एक्सेन्च(नेप्से) मा कारोबारको पहिलो घण्टामा नेप्से परिसुचक करिब १० अंकले उकालो लागेको छ । 

कारोबारको पहिलो घण्टामा ९.९० अर्थात ०.३८ प्रतिशतले उकालो लाग्दै २५८७.३९ को बिन्दुमा पुगेको हो । 

सो अवधीसम्ममा कारोबारमा आएका २०७ कम्पनीको २१ लाख ९२ हजार १९२ कित्ता शेयर १४ हजार ३२६ पटकको कारोबारमा १ अर्ब १८ करोड ८ लााख रुपैंया बराबरको शेयर कारोबार भएको छ । 

यस्तै, १२ बजेसम्म कारोबारमा आएका २०७ कम्पनी मध्ये ११२ कम्पनीको शेयरमुल्य बढेको छ भने ५८ कम्पनीको शेयरमुल्य ओरालो लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।