image
image

यस्तो छ आजको विनिमयदर 

काठमाडौँ, १९, असोज । आज नेपाल राष्ट्र बैंकले जनाए अनुसार नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिद दर ११८.६० रुपैयाँ र विक्री दर ११९.२० रुपैयाँ रहेको छ भने युरोपियन यरो एकको खरिद दर १३७.९१ रुपैयाँ र विक्री दर १३८.६१ रुपैयाँ रहेको छ । 

यस्तै युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६१.१४ रुपैयाँ र विक्री दर १६१.९६ रुपैयाँ रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८६.२९ रुपैयाँ र विक्री दर ८६.७२ रुपैयाँ रहेको छ । यस्तै जापनिज यन १० को खरिद दर १०.६६ रुपैयाँ र विक्री दर १०.७१ रुपैयाँ रहेको छ । 

यस्तै आज चिनियाँ युवान एकको खरिद दर १८.४० रुपैयाँ र विक्री दर १८.४९ रुपैयाँ रहेको छ भने साउँदी अरवियन रियल एकको खरिद दर ३१.६२ रुपैयाँ र विक्री दर ३१.७८ रुपैयाँ रहेको छ । यस्तै आज कतारी रियल एकको खरिद दर ३२.५७ रुपैयाँ र विक्री दर ३२.७४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।