image
image

कारोबारमा आएको १०औं दिनसम्म मैलुङ खोला जलविद्युतको शेयरमूल्य सर्किट लेबलमा वृद्धि

काठमाडौँ, १९, असोज। कारोबारमा आएका १०औं दिन अर्थात् मंगलवारसम्म मैलुङ खोला जलविद्युत् कम्पनीको शेयरमूल्य सर्किट लेबलमा वृद्धि हुँदै आएको छ ।

मंगलवार पनि कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९७ प्रतिशत वृद्धि भएको हो । शेयरमूल्य प्रतिकित्ता रू. ३९३ दशमलव ६० पुगेको छ ।

कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा कम्पनीको शेयरमा ३९ हजार ८५८ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।