रिलायन्स लाइफद्वारा लाभांश घोषणा
काठमाडौँ १९ असोज ।रिलायन्स लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीकाे हिजाे असाेज १८ गते, साेमबार सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई करसहित चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।
उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत भई र कम्पनीकाे आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।