image
image

कोभिडका कारण वायु सेवा क्षेत्रमा यति धेरै नोक्सान

काठमाडौँ १९ असोज । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण विश्व वायु सेवा क्षेत्रमा २ सय अर्ब डलर नोक्सान भएको छ । इन्टरनेसनल एयर ट्रान्सपोर्ट एशोसियसन (आइएटीए) को अमेरिकामा सम्पन्न वार्षिक बैठकमा यस्तो जानकारी दिएको हो । 

हाल प्राय अन्तरिक उडान हवाई सेवा पुनः सुरु भए पनि अन्तर्राष्ट्रिय हवाई सेवा पूर्ववत अवस्थामा फर्किनसकेको बताईएको छ । त्यस्तै एयरलाईन्सले सामना गरेको क्षति उसले नौ वर्षमा गर्ने आम्दानी बराबर भएको अनुमान गरिएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।