बढ्यो अमेरिकी डलर : अरु मुद्रा कतिमा साट्न पाइन्छ ?
काठमाडौँ, २०, असोज । नेपाल राष्ट्र बैंकले जनाए अनुसार आज नेपाली बजारमा अमेरिकी डलर एकको खरिद दर ११८.८२ रुपैयाँ र विक्री दर ११९.४२ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३७.८१ रुपैयाँ र विक्री दर १३८.५१ रुपैयाँ रहेको छ ।
यस्तै युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६१.९५ रुपैयाँ र विक्री दर १६२.७६ रुपैयाँ रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८६.३८ रुपैयाँ र विक्री दर ८६.८२ रुपैयाँ रहेको छ । यस्तै क्यानडियन डलर एकको खरिद दर ९४.४१ रुपैयाँ र विक्री दरर ९४.८८ रुपैयाँ रहेको छ ।
आज सिंगापुरे डलर एकको खरिद दर ८७.५४ रुपैयाँ र विक्री दर ८७.९९ रुपैयाँ रहेको छ भने जापनिज यन १० को खरिद १०.६८ रुपैयाँ र विक्री दर १०.७४ रुपैयाँ रहेको छ । यस्तै चिनियाँ युवान एकको खरिद दर १८.४३ रुपैयाँ र विक्री दर १८.५२ रुपैयाँ रहेको छ ।
यस्तै आज साउँदी अरवियन रियल एकको खरिद दर ३१.६८ रुपैयाँ र विक्री दर ३१.८४ रुपैयाँ रहेको छ भने कतारी रियल एकको खरिद दर ३२.६८ रुपैयाँ र विक्री दर ३२.८० रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।