image
image

बुधबार शेयर बजारमा उत्साह

काठमाडौँ, २०, असोज। बुधबार शेयर बजारमा उत्साह देखिएको छ । साताको चौथो कारोबार दिन नेप्से परिसूचक ६८ दशमलब ४७ अकंले बढोत्तरी भएर २ हजार ६ सय ८१ दशमलब १० बिन्दुमा उक्लीएर बन्द भएको हो । यस दिन २ सय २७ कम्पनीको ५५ हजार ३ सय ८५ पटकको कारोबारमा ८१ करोड ८९ लाख ८ सय ९० बराबरको कित्ता शेयर खरिदविक्रि भएको छ ।

बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ । मंगलबार २ अर्ब भन्दा बढि कारोबार भएको थियो भने यस दिन ४ अर्ब ५० करोड भन्दा धेरैको शेयर कारोबार भएको छ । बुधबार कारोबारमा आएका १३ उपसमूहको सूचकहरु सबै उकालो लागेर बन्द भएका छन् । त्यसैगरी यस दिन सिटिजन बैंक इन्टरनेस्नल लिमिटेड २३ करोड भन्दा बढि सहित अग्रस्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।