मल कारखाना नेपालमा नै स्थापना गर्न छलफल हुँदै
काठमाडौं ६ फागुन। नेपालमा नै माल कारखाना स्थापना गर्न छलफल भईरहेको छ । उक्तछलफलमा कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानले पर्याप्त मात्रामा मल र बीउबिजन पाउने गरी सरकार अघि बढेको बताएकी छन् ।
वर्षौ देखि किसानलाई आन्ना बाली तथा तरकारीका लागि मल चाहिने बेला अभाव हुने गरेकोले अब नेपालमै मल उत्पादनमा जोड दिन लागिएको अर्यालले बताएकी छन् । त्यस्तै अर्यालका अनुसार किसानको यो समस्या दीर्घकालीन रुपमा समाधान गर्न लागि छलफल भइरहेको छ ।
नेपाल कृषि प्रधान देश भएकाले पनि मल उत्पादनमा आत्मनिर्भर हुन पर्ने भन्दै आगामी मन्त्रिपरिषद् बैठकमा सो विषयमा छलफल हुने मन्त्री अर्यालले जानकारी दिइन् ।