बढ्यो अमेरिकी डलर, अरु मुद्रा कतिमा साट्न पाइन्छ ?
काठमाडौँ, २१, असोज । नेपाल राष्ट्र बैंकले जनाए अनुसार आज नेपाली बजारमा अमेरीकी डलर तीव्र रुपमा बढेको छ । अमेरिकी डलर एकको खरिद दर ११९.६७ रुपैयाँ र विक्री दर १२०.२७ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३८.०८ रुपैयाँ र विक्री दर १३८.७७ रुपैयाँ रहेको छ ।
यस्तै आज युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६२.४० रुपैयाँ र विक्री दर १६३.२१ रुपैयाँ रहेको छ भने स्वीच फ्राङ्क एकको खरिद दर १२८.७८ रुपैयाँ र विक्री दर १२९.४३ रुपैयाँ रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिद दर ८६.६९ रुपैयाँ र विक्री दर ८७.१२ रुपैयाँ रहेको छ ।
यस्तै आज क्यानडीयन डलर एकको खरिद ९४.६९ रुपैयाँ र विक्री दर ९५.१७ रुपैयाँ रहेको छ भने सिंगापुरे डलर एकको खरिद दर ८७.८८ रुपैयाँ र विक्री दर ८८.३२ रुपैयाँ रहेको छ । यस्तै जापनिज यन १० को खरिद दर १०.७५ रुपैयाँ र विक्री दर १०.८० रुपैयाँ रहेको छ ।
यस्तै चिनियाँ युवान एकको खरिद दरर १८.५६ रुपैयाँ र विक्री दर १८.६६ रुपैयाँ रहेको छ भने साउँदी अरवीयन रियल एकको खरिद दर ३१.९१ रुपैयाँ र विक्री दर ३२.०७ रुपैयाँ रहेको छ । यस्तै आज कतारी रियल एकको खरिद दर ३२.६४ रुपैयाँ र विक्री दर ३२.८० रुपैयाँ रहेको छ ।
आज युएई दीराम एकको खरिद दर ३२.५८ रुपैयाँ र विक्री दर ३२.७४ रुपैयाँ रहेको छ भने मलेसियन रिंगिट एकको खरिद दर २८.६० रुपैयाँ र विक्री दर २८.७४ रुपैयाँ रहेको छ । यस्तै साउथ कोरियन वन १०० को खरिद दर १०.०० रुपैयाँ र विक्री दर १०.०५ रुपैयाँ रहेको छ ।
यस्तै आज कुवेती दीनार एकको खरिद दर ३९६.८६ रुपैयाँ र विक्री दर ३९८.८५ रुपैयाँ रहेको छ भने बहराइन दिनार एकको खरिद दर ३१७.४१ रुपैयाँ र विक्री दर ३१९.०० रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।