आजबाट खुले हल, अर्को साताबाट नयाँ चलचित्र आउदै
काठमाडौँ २१ असोज। विश्वो महामारीको रुपमा फैलिएको कोरोना भईरसका कारण देशभर बन्द रहेका सिनेमा हलहरू बिहीबारदेखि खुलेका छन् ।
कोरोना भाइरसको दोस्रो लहरपछि बन्द रहेका मुलुकभरका सिनेमा हलहरू बिहीबारदेखि खुलेका छन् । ठूला सहरका मल्टिप्लेक्समा मध्यान्ह १२ बजेदेखि चलचित्र प्रदर्शन सुरु भएको हो । मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले दिउँसो १२ बजेदेखि आफ्ना देशभरका आउटलेटमा हलिउड फिल्म ‘फास्ट एन्ड फ्युरियस’को नवौं शृंखला र नोबडी प्रदर्शन गरेको छ ।
यद्यपि आउँदो साताबाट उनले दर्शक हलमा आउने विश्वास गरिएको छ । २६ असोजमा नेपाली चलचित्र डाँडाको वरपीपल र २८ असोजमा जेम्स बन्ड सिरिजको नयाँ फिल्म नो टाइम टु डाइ रिलिज हुँदैछन् । संक्रमण रोक्न कोभिड प्रोटोकल पालना गर्दै हल खुलाइएको र त्यसको कडा रूपमा पालना गर्ने चलचित्र संघले जनाएको छ ।