image
image

सरल बैंकिङ सेवा सुरु

काठमाडौँ २१ असोज । बैंक तथा वित्तीय संस्थाका लागि ‘सरल बैकिङ्ग सेवा’ सञ्चालनमा ल्याइएको छ ।  संस्थाका सेवाबारे सबै जानकारी सजिलै उपलब्ध गराउने उद्देश्यसाथ ‘सरल बैकिङ्ग सेवा’ सञ्चालनमा ल्याइएको हो ।

कम्पनीका प्रबन्ध निर्देशक सुनिस कुमार लाखेका अनुसार सरल बैंकिङ्ग सेवामा क्लिक गरेबापत ग्राहकले कुनै शुल्क तिर्नुपर्ने छैन । सरल बैंकिङ्ग सेवामा बैंक तथा वित्तीय संस्थाहरूले उपलब्ध गराउने निक्षेप कर्जा, ब्याजदरको तुलना गर्न सकिनेछ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गर्ने ब्याजदरबीच तुलना गर्न पनि सकिनेछ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।