image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २२, असोज । नेपाल राष्ट्र बैंकले जनाए अनुसार आज नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिद दर ११९.३५ रुपैयाँ र विक्री दर ११९.९५ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३७.९७ रुपैयाँ र विक्री दर १३८.६६ रुपैयाँ रहेको छ । 

यस्तै आज युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६२.१६ रुपैयाँ र विक्री दर १६२.९८ रुपैयाँ रहेको छ भने स्वीच फ्राङ्क एकको खरिद दर १२८.८० रुपैयाँ र विक्री दर १२९.४५ रुपैयाँ रहेको छ । यस्तै अस्टे«लियन डलर एकको खरिद दर ८६.९५ रुपैयाँ र विक्री दर ८७.३८ रुपैयाँ रहेको छ । 

आज क्यानडीयन डलर एकको खरिद दर ९४.८६ रुपैयाँ र विक्री दर ९५.३३ रुपैयाँ रहेको छ भने सिंगापुरे डलर एकको खरिद दर ८७.८७ रुपैयाँ र विक्री दर ८८.३१ रुपैयाँ रहेको छ । यस्तै जापनिज यन १० को खरिद दर १०.७१ रुपैयाँ र विक्री दर १०.७६ रुपैयाँ रहेको छ । 

यस्तै चिनियाँ युवान एकको खरिद दर १८.५१ रुपैयाँ र विक्री दर १८.६१ रुपैयाँ रहेको छ भने साउँदी अरवियन रियल एकको खरिद दर ३१.८२ रुपैयाँ र विक्री दर ३१.९८ रुपैयाँ रहेको छ । यस्तै कतारी रियल एकको खरिद दर ३२.७७ रुपैयाँ र विक्री दर ३२.९४ रुपैयाँ रहेको छ । 

यस्तै युएई दिराम एकको खरिद दर ३२.४९ रुपैयाँ र विक्री दर ३२.६६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको खरिद दर ३९५.७१ रुपैयाँ र विक्री दर ३९७.७० रुपैयाँ रहेको छ । यस्तै आज बहरायन दीनार एकको खरिद दर ३१६.५८ रुपैयाँ र विक्री दर ३१८.१७ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।