image
image

सिटिजन्स बैंकको शेयरमुल्य समायोजन

काठमाडौँ  २२ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज सिटिजन्स बैंकको शेयरमुल्य समायोजन गरेको छ । कम्पनीले प्रस्ताव गरेको १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर प्रयोजनको लागि मुल्य समायोजन गरेको नेप्सेले जनाएको छ ।


बैंकको बुधबार कायम भएको अन्तिम शेयरमुल्य ३ सय ९८ रुपैयाँको आधारमा शेयरपछिको मुल्य ३ सय ५२ दशमलव ४८ निर्धारण गरेको हो । अब आइतबारदेखि कारोबार बैंकको समयोजन मुल्यको आधारमा हुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।