image
image

फेरि बढ्यो अमेरिकी डलर, अरु मुद्राको कतिमा साट्न पाइन्छ ?

काठमाडौँ, २४, असोज । नेपाल राष्ट्र बैंकले जनाए अनुसार अजा नेपाली बजारमा अमेरिकी डलर एकको खरिद दर ११९.६८ रुपैयाँ र विक्री दर १२०.२८ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३८.३९ रुपैयाँ र विक्री दर १३९.०९ रुपैयाँ रहेको छ । 

यस्तै युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६३.०५ रुपैयाँ र विक्री दर १६३.५४ रुपैयाँ रहेको छ भने स्वीच फ्रङ्क एकको खरिद दर १२८.९० रुपैयाँ र विक्री दर १२९.५४ रुपैयाँ रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिद दर ८७.४० रुपैयाँ र विक्री दर ८७.८४ रुपैयाँ रहेको छ । 

आज क्यानडियन डलर एकको खरिद दर ९५.४६ रुपैयाँ र विक्री दर ९५.९४ रुपैयाँ रहेको छ भने सिंगापुरे डलर एकको खरिद ८८.२८ रुपैयाँ र विक्री दर ८८.७२ रुपैयाँ रहेको छ । यस्तै आज जापनिज युवान १० को खरिद दर १०.७० रुपैयाँ र विक्री दर १०.७६ रुपैयाँ रहेको छ । 

यस्तै आज चिनियाँ युवान एकको खरिद दर १८.५६ रुपैयाँ र विक्री दर १८.६५ रुपैयाँ रहेको छ भने साउँदी अरवीयन रियल एकको खरिद दर ३१.९१ रुपैयाँ र विक्री दर ३२.०७ रुपैयाँ रहेको छ । यस्तै कतारी रियल एकको खरिद दर ३२.७१ रुपैयाँ र विक्री द ३२.८७ रुपैयाँ रहेको छ । 

यस्तै युएई दिराम एकको खरिद दर ३२.५८ रुपैयाँ र विक्री दर ३२.७५ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको खरिद दर ३९६.७६ रुपैयाँ र विक्री दर ३९८.७५ रुपैयाँ रहेको छ । यस्तै बहराइन दीनार एकको खरिद दर ३१७.४५ रुपैयाँ र विक्री दर ३१९.०४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।