image
image

महिला लघुवित्तले ५० प्रतिशत लाभांश दिने

काठमाडौँ, २४, असोज । महिला लघुवित्त वित्तीय संस्थाले ५० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ४५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । यस लघुवित्तले गत वर्ष मात्र आइपीओ जारी गरेको हो । यस कम्पनीले गत फागुनमा आइपीओ जारी गरेको थियो । आइपीओपछि पहिलोपटक लाभांश घोषणा गरेको हो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।