image
image

दोहोरो अंकले घट्यो नेप्से, महिला लघुवित्तको धेरै कारोबार

काठमाडौँ, २४, असोज । नेप्से परिसूचक आज १८.५३ अंकले घट्दै २६६२.५८ विन्दुमा रोकिएको छ ।

आज ७२ लाख ५१ हजार ७४४ कित्ता सेयर किनबेचमा ४ अर्ब ४९ करोड ८० लाख ४३ हजार ५१८ बराबरको कारोबार भयो । आज सर्वाधिक बिक्रीमा महिला लघुवित्त कम्पनीको १८ करोडको सेयर कारोबार भएको छ ।

आज महिला लघुवित्तको सेयर ९.३७ प्रतिशतले बढ्न पुगेको छ । फाइनान्स, जीवन बीमा र म्यूचल फण्डबाहेक सबै समूहको उपसूचकमा आज रातो लागेको छ । आज सबैभन्दा उत्पादन समूहका लगानीकर्ताले बढी गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।