image
image

यस्तो छ आजको विनिमयदर 

काठमाडौँ, २५, असोज । नेपाल राष्ट्र बैंकले जनाए अनुसार नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिद दर ११९.६८ रुपैयाँ र विक्री दर १२०.२८ रुपैयाँ रहेको छ भने यस्तै युरोपियन युरो एकको खरिद दर १३८.४६ रुपैयाँ र विक्री दर १३९.१५ रुपैयाँ रहेको छ । 

यस्तै आज स्वीस फ्राङ्क एकको खरिद दर १२९.०६ रुपैयाँ र विक्री दर १२९.७१ रुपैयाँ रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८७.४७ रुपैयाँ र विक्री दर ८७.९१ रुपैयाँ रहेको छ । आज क्यानडीयन डलर एकको खरिद दर ९६.०१ रुपैयाँ र विक्री दर ९६.४९ रुपैयाँ रहेको छ । 

यस्तै आज सिंगापुरे डलर एकको खरिद दर ८८.३० रुपैयाँ र विक्री दर ८८.७४ रुपैयाँ रहेको छ भने जापनिज यन १० को खरिद दर १०.६६ रुपैयाँ र विक्री दर १०.७२ रुपैयाँ रहेको छ । यस्तै आज चिनियाँ युवान एकको खरिद दर १८.५७ रुपैयाँ र विक्री दर १८.६७ रुपैयाँ रहेको छ ।

यस्तै साउँदी अरवीयन रियल एकको खरिद दर ३१.९१ रुपैयाँ र विक्री दर ३२.०७ रुपैयाँ रहेको छ भने कतारी रियल एकको खरिद दर ३२.८६ रुपैयाँ र विक्री दर ३३.०३ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।