image
image

ग्लोबल आइएमई क्यापिटलको म्युचुअल फण्डले १०० प्रतिशत लाभांश दिने  

काठमाडौँ, २५, असोज । ग्लोबल आइएमई क्यापिटलले संचालन गरिरहेको सामुहिक लगानी कोष योजना  ग्लोबल आइएमई समुन्नत योजना १  ले लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा गरेको हो ।

जस अनुसार क्यापिटलले  ग्लोबल आइएमई समुन्नत योजना १ का ईकाइ धनीहरुलाई कर सहित १०० प्रतिशत का दरले हुन आउने एक अर्व रुपयाँ बराबरको प्रतिफल बितरण गर्ने निर्णय गरेको छ ।

क्यापिटलले योजनाको ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धि सूचना पछि प्रकाशित गरिने जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।