image
image

दशैँ विदा अगाडी शेयर कारोबार हुने आज अन्तिम दिन  

काठमाडौँ, २५, असोज । दशैँ विदा अगाडी आज अन्तिम पटक शेयर कारोबार हुदै छ  । सरकारले दशैँको लागि भोलि असोज २६ गते फूलपातीको दिनदेखि सार्वजनिक विदा दिएको छ  । सोहि कारण दशैँ विदा अघिको अन्तिम शेयर कारोबार आज असोज २५ गते हुन लागेको हो।

आज असोज २१ गते शेयर कारोबार बन्द रहने भएको छ । सरकारले आज सार्वजनिक विदा दिने निर्णय गरेकोले शेयर कारोबार पनि बन्द रहने भएको हो ।

सरकारले दशैँको लागि घटस्थापनाको दिन र असोज २६ गते मंगलबार फूलपातीको दिन देखि असोज ३० गते शनिवार एकादशीको दिनसम्म मात्र विदा दिएको छ । यस संगै असोज २६ देखि असोज ३० गतेसम्म शेयर कारोबार बन्द रहने छ ।

दशैँपछिको पहिलो शेयर कारोबार असोज ३१ गते सोमबार हुने छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।