image
image
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी तोलाको १२ सय रुपैयाँ पुग्यो

सुनको मूल्यमा सामान्य गिरावट, चाँदी तोलाको १२ सय रुपैयाँ पुग्यो

काठमाडौँ, २५, असोज । सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घट्दै गर्दै उता चाँदी को मूल्य २५ रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलामा २५ रुपैयाँले वृद्धि हुँदै एक हजार २०० रुपैयाँ पुगेको हो । 

यता छापावाला सुनको मूल्य भने गत आइतबारको तुलनामा एक सय रुपैयाँले घट्दै आज प्रतितोला ९० हजार ६०० रुपैयाँमा झरेको महासंघले जनाएको छ । गत आइतबार सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, यता तेजाबी सुनको मूल्य समेत आज तोलामा एक सय रुपैयाँले नै घट्दै ९० हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।