राष्ट्रिय फुटबल टिम भोलि सोमबार नेपाल आईपुग्ने
काठमाडौं असोज ३१ ।माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम भोलि सोमबार नेपाल आईपुग्ने भएका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फा ले उपविजेता नेपाली टिम सोमबार बिहान नेपाल आईपुग्ने जनाएको छ । नेपाली टिम बिहान ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने छन् ।