कार्तिक १५ गतेदेखि शुरु हुने नेपाल सेवा र विन लघुवित्तको एकीकृत कारोबार
काठमाडौँ, १, कात्तिक । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड र विन लघुवित्त वित्तीय संस्था लिमिटेडले कार्तिक १५ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् ।
यी दुबै लघुवित्त एक आपसमा गाभिएपश्चात सो दिनदेखि विन नेपाल लघुवित्त वित्तीय संस्थाको नाफाबाट एकीकृत कारोबार शुरु गर्न लागेका हुन् । यी दुबै लघुवित्तको मर्जरका लागि नेपाल राष्ट्र बैंकले भदौ १५ गते स्वीकृती दिएको थियो ।
यी दुबै लघुवित्त बागमती प्रदेश कार्यक्षेत्र भएका लघुवित्त हुन् । मर्जरपश्चात बनेको लघुवित्तको केन्द्रीय कार्यालय मेलम्ची १३, सिन्धुपाल्चोकमा रहनेछ ।