image
image
दशैं सकिए लगत्तै ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

दशैं सकिए लगत्तै ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

काठमाडौँ, १, कात्तिक । बडादशैं सकिएसँगै आज नेपाल सुनचाँदी व्यावसायी महासङ्घले सुनको मूल्य पनि सार्वजनिक गरेको छ । आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।   

गत सोमबार अर्था असोज २५ गते प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । 

गत सोमबार अर्थात अघिल्लो हप्ताको तुलनामा आज सुनको मूल्य प्रतितोलामा ७०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ८५० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । 

गत सोमबार अर्थात आसोज २५ गते प्रतितोला १ हजार १८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँले बढेर प्रतितोला २ हजार २२५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
100%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।