image
image

घट्यो चीनको आर्थिक वृद्धिदर

काठमाडौँ  १ कात्तिक । चीनको आर्थिक वृद्धिदर घटेको छ । जुलाई देखि सेप्टेम्बरसम्मको त्रैमासिकको तथ्यांक अनुसार आर्थिक वृद्धिदर ४.९ प्रतिशतमा झरेको छ ।

आर्थिक प्रक्षेपण गरिएभन्दा यो कम वृद्धिदर हो । यसअघिको त्रैमासिकमा चीनको आर्थिक वृद्धिदर ८ प्रतिशत पुगेको थियो ।चीनमा ऊर्जा संकट चुलिएको छ । कोभिड १९ को संकटले पनि चीनलाई असर गरेको छ ।

ऊर्जा संकटले विश्वभर वस्तुको मूल्य वृद्धि भएको छ । यसले चीनको अर्थतन्त्रमा असर परेको छ । भारी वर्षाले कोइला खानीहरुमा बाढी पसेपछि उत्पादन ह्वात्तै घटेको छ । कोइरालाबाट ऊर्जा उत्पादनमा असर परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।